लोकमानको बारेमा राम्रो लेख्न एकजना मासिक पत्रिकाका साथीको आग्रहमा लेखिएको प्रशंसापत्र
बैशाख २६ गते आयोगका माननीय प्रमुख आयुक्त श्री लोकमान सिंह कार्की ले आफ्नो अर्थ मन्त्रालयका सचिब र सो मन्त्रालय अन्तर्गतका भन्सार , आन्तरिक राजस्व अनुषन्धान र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका प्रमुखहरुसंग छलफल कार्यक्रमा गरेका थिए । उनले मन्त्रालय तथा विभागहबाट सम्पादन भैरहेका कामहरु एवं मूल्य अभिबृद्धि कर, आयकर, अन्तशुल्क, भन्सार लगायतका करहरुको उठ्ती मा राजस्वबृद्धी गर्न र राजस्व हेर्ने विभिन्न निकायहरुलाई संवेदनशील हुनुपर्ने निर्देशन दिएका थिए । मूल्यअभिबृद्धि कर छली गरेका व्यापारी तथा फर्महरुको विवरण पठाउन अर्थ मन्त्रालयलाई कडा निर्देशन पनि दिइसकेका छन् ।
- चार राजनीतिक दलहरुले संवैधानिक परिषदमा अख्तियार दुरुपयोग अनुषन्धान आयोगमा नियुक्तिको लागि सिफारिस गरेपछि लोकमान सिंह कार्की निकै नै विवादको शीखरमा पुगे । आफुलाई सर्वश्रेष्ठ मान्ने नेपालका सञ्चारमाध्यमहरुमा लोकमानको बिरोधमा धाराबाहिक स्वरहरु प्रसारण र प्रकाशन भए । लोकमानलाई अलोकतान्त्रिक चरित्र पनि भनियो । तर आज सञ्चारमाध्यमहरु किन चुप छन् उनि नराम्रो नै हुन भने किन बिरोधलाई निरन्तरता दिन सकेनन् ? तर जेजस्तो भएपनि लोकमानको चुस्त कार्यशैलीले लोकमान साँच्चीकै लोकहितका सेवक हुन भनि पुष्टी गरेको छ ।